कञ्चनपुरमा हात्ती दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै
कञ्चनपुरः कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर काट्न तयार धानबालीमा क्षति पु¥याउन थालेका छन्।
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार... विस्तृतमा
कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
धनगढीः यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव... विस्तृतमा
प्रतिबन्धित प्लास्टिकजन्य वस्तु उत्पादन, बिक्री र भण्डारण नगर्न उपमहानगरको आग्रह
धनगढी: धनगढी उपमहानगरपालिकाले वातावरण संरक्षण र जनस्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगर क्षेत्रभित्र प्लास्टिकजन्य... विस्तृतमा
कञ्चनपुरमा करेन्ट लागेर एकको मृत्यु
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर आज मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने
काठमाडौ ः काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा महानगरभित्र रहेका सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण... विस्तृतमा
- ‹ previous
- 1312 of 12708
- next ›