कैलालीमा एक लाख ११ हजारभन्दा बढीले लगाए जेईविरुद्धको खोप
धनगढीः जापानीज इन्सेफलाइटिस (जेई) को जोखिम बढेपछि कैलालीमा सञ्चालन भइरहेको खोप अभियानअन्तर्गत हालसम्म एक लाख ११... विस्तृतमा
आज मध्यरातिदेखि महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन डडेल्धुरा प्रशासनको आग्रह
धनगढीः भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै... विस्तृतमा
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु
धनगढी: धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पुर्याउने होम डेलिभरी सेवा सुरु भएको छ। ‘कान्छा दाई’ एपमार्फत... विस्तृतमा
कैलालीमा प्रहरीमाथि आक्रमण: तीन जना पक्राउ
धनगढीः कैलालीमा प्रहरीमाथि हातपात भएको छ। शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय भजनीबाट... विस्तृतमा
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन, ५४४ जना सर्टलिस्ट
धनगढीः कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले विभिन्न स्वास्थ्य सेवाका पदमा १५१... विस्तृतमा
कञ्चनपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित पुरानो चौधर नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको... विस्तृतमा
- ‹ previous
- 134 of 12725
- next ›