सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा

असोज १३, ०२:४६खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा... विस्तृतमा

धनगढी-३ रुवस टोलबाट पाँच भैंसी गायब

असोज १३, ११:४९खबर संवाददाता

धनगढी: धनगढी-३ रुवस टोलबाट पाँच वटा भैंसी हराएका छन्। आइतबार बिहान ८ देखि १० बजेको बिचमा भैंसी हराएका हुन्।

टीकापुरमा गोहीको बच्चा उद्धार

असोज १३, १०:२०खबर संवाददाता

धनगढीः सानो कुलोमा फसेको मगरगोहीको बच्चालाई उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको छ ।

कैलालीको मोहनामा आइपुगे पानीगौँथली

असोज १३, १०:१७खबर संवाददाता

धनगढीः कैलालीको मोहना नदीबगरमा ठुलो सङ्ख्यामा पानीगौँथली आइपुगेका छन्।

पन्ज्युनयाँ क्रिकेट लिग–४ असोज २० देखि हुने

असोज १३, ०८:५०खबर संवाददाता

बैतडीः सर्वाधिक धनराशिको टेनिस बल क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ।

खसी–बोका बिक्री हुँदा कैलालीका किसान किसान खुसी

असोज १३, ०८:०१खबर संवाददाता

धनगढीः कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ।