सेती अस्पतालबाट १ हजारभन्दा बढी एचआइभी संक्रमित औषधी खाँदै
धनगढीः सेती प्रादेशिक अस्पतालमा मात्रै एक हजारभन्दा बढी एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेका छन्।
यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने
जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनको अवस्था समेटेर दसैँ विशेष मौसम बुलेटिन जारी गरेको छ।
‘छरछिमेकमा सहयोग चल्दैन, प्रतिस्पर्धा छ’
टीकापुरः जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद... विस्तृतमा
आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शान्तिपूर्वक चाडपर्व मनाउन स्थानीय प्रशासनको आग्रह
धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिई सुरक्षित, शान्तिपूर्वक तथा... विस्तृतमा
युनिटी कपको पहिलो टी–२०ः नेपाललाई ऐतिहासिक सफलता
काठमाडौँः वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ।
- ‹ previous
- 1346 of 12716
- next ›