स्वास्थ्यकर्मी नहुँदा कञ्चनपुरको टुँडिखेलस्थित गाउँघर क्लिनिकको सेवा प्रवाहमा समस्या
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुँडिखेलस्थित गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा... विस्तृतमा
धनगढीमा स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि साझा फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा
धनगढी : धनगढी उपमहानगरपालिकाले स्वास्थ्य संस्थाहरूबाट निस्कने जोखिम युक्त फोहर व्यवस्थापनका लागि नगरपालिका स्तरिय... विस्तृतमा
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने
काठमाडौँ: अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ।
धनगढीमा बिहीवार विश्व फार्मासिष्ट दिवस मनाइयो
धनगढीः धनगढीमा बिहीवार विश्व फार्मासिष्ट दिवस मनाइएको छ।
रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा धनगढीका दुई जनाको मृत्यु, एक घाइते
धनगढीः रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा धनगढीका दुई जनाको मृत्यु भएको छ।
देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ।
- ‹ previous
- 1350 of 12717
- next ›