सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ

असोज ६, ०३:५९खबर संवाददाता

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका... विस्तृतमा

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना

असोज ६, ०३:४३खबर संवाददाता

धनगढीः नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको... विस्तृतमा

सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन अन्योलमा

असोज ६, ०३:००खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन... विस्तृतमा

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

असोज ६, ०८:१०खबर संवाददाता

काठमाडौँः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ।

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

असोज ६, ०७:४३खबर संवाददाता

कञ्चनपुरः ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन्।

कैलालीमा एक युवक खैरो हेरोइनसहित पक्राउ 

असोज ६, ०७:२५खबर संवाददाता

धनगढीः कैलालीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।