टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ
असोज २, ०८:१४खबर संवाददाता
धनगढीः कैलालीको टीकापुरका एक युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्।
वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान
असोज २, ०८:००खबर संवाददाता
कञ्चनपुरः वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित (सेन्सरयुक्त)बत्ती जडान गरिएको छ।
बाजुराका बिरेन्द्र थापा १ किलो ५६० ग्राम चरेशसहित पक्राउ
असोज २, ०७:५७खबर संवाददाता
बाजुराः बाजुराका बिरेन्द्र थापा १ किलो ५६० ग्राम चरेशसहित पक्राउ परेका छन्।
धनगढी र टीकापुरबाट ५६ लाख ८३ हजारको अवैध सामान बरामद
असोज २, ०७:५२खबर संवाददाता
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
असोज २, ०७:४२खबर संवाददाता
काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी
असोज २, ०६:१८खबर संवाददाता
कञ्चनपुरः वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द भएको छ।
- ‹ previous
- 1371 of 12720
- next ›