सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

गौरीफन्टा नाकामा बेहोस भेटिएका नेपालीको मृत्यु

भदौ २९, ०३:०३खबर संवाददाता

धनगढी: गौरीफन्टा नाका नजिक भारतीय जंगलमा बेहोस भेटिएका नेपाली युवाको मृत्यु भएको छ। शनिबार बिहान नाकामा बेहोस... विस्तृतमा

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग, नयाँ दल खोल्ने घोषणा

भदौ २९, ०२:५६खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन्।

जेनजी आन्दोलनमा मृतकलाई शहीद घोषणा : तिनका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने

भदौ २९, ०२:४९खबर संवाददाता

काठमाण्डौ: जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०/१० लाख रुपैयाँको... विस्तृतमा

सुमना श्रेष्ठले गरिन रास्वपा छोडेको घोषणा 

भदौ २९, ०२:०६खबर संवाददाता

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

पाँच दिनपछि खुल्यो गड्डाकी नाका

भदौ २९, ०२:०४खबर संवाददाता

कञ्चनपुरः नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ।

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

भदौ २९, ०१:५४खबर संवाददाता

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित गृह मन्त्रालयको नवनिर्मित भवनमा आफ्नो पदभार ग्रहण... विस्तृतमा