धनगढीमा दिउँसै गोठबाट गाई चोरी
भदौ २९, ०१:४७खबर संवाददाता
धनगढीः धनगढीमा दिउँसै गोठबाट गाई चोरी भएको छ।
दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
भदौ २९, ०१:३०खबर संवाददाता
काठमाडौँ:विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्।
सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ
भदौ २९, ०१:०२खबर संवाददाता
काठमाडौ: बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन्।
बैतडीमा जेन्जीको नाममा नगरपालिकाको एक्स्काभेटरमा आगजनी
भदौ २९, १२:५१खबर संवाददाता
धनगढीः जेन्जीको नाममा बैतडीको पुर्चौडी नगरपालिकाको एक्स्काभेटरमा आगजनी गरिएको छ। भदौ २६ गते राति एक्स्काभेटरमा... विस्तृतमा
प्रधानमन्त्री कार्कीद्वारा पदबहाली
भदौ २९, १२:५०खबर संवाददाता
काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकीे हुुन्।
तोलामा सात सयले घट्यो सुनको मोल
भदौ २९, १२:०५खबर संवाददाता
काठमाडौँः गत शुक्रवारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ।
- ‹ previous
- 1387 of 12723
- next ›