काठमाडौँ–धनगढी हवाई टिकटकोदर १६ हजार सात सयसम्म पुग्यो
धनगढी : काठमाडौँ–धनगढी हवाई टिकटको दर वृद्धि हुँदै गएको छ। दशैँ–तिहारको समय सुरु भएसँगै हवाई टिकटको दर वृद्धि... विस्तृतमा
संरक्षण रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडे
धनगढी : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने घोषणा... विस्तृतमा
सुदूरपश्चिममा गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ।
कञ्चनपुरका स्थानीय तहमा सक्दो छिटो सेवा दिने तयारी
कञ्चनपुर : ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा... विस्तृतमा
कैलाली प्रशासनले आजदेखि अत्यावश्यक सेवा दिने
धनगढी : जेनजी आन्दोलनका क्रममा भएको आगजनी भौतिक संरचनामा क्षति भएपछि ठप्प रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले... विस्तृतमा
बैतडीको जनजीवन सामान्य बन्दै
बैतडी : जेनजीको प्रदर्शनपछि बैतडीमा लागेको कफ्र्यू तथा निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्दै गएको छ।
- ‹ previous
- 1389 of 12723
- next ›