सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू

भदौ २७, ०२:१७खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कर्फ्यूआदेश जारी गरेको छ।

जेन्जी आन्दोलनमा पूर्व कर्मचारी शाहको संलग्नता संस्थागत होइनः चैतन्य पाठशाला

भदौ २७, १२:३९खबर संवाददाता

धनगढीः धनगढी–५ शिवनगरमा अवस्थित चैतन्य पाठशालाले आफ्नो प्रतिष्ठामाथि लक्षित गरी सार्वजनिक भएका टिप्पणीप्रति... विस्तृतमा

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो मूल्य?

भदौ २७, ११:०३खबर संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

भदौ २७, ०९:३५खबर संवाददाता

काठमाडौँ: नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ।

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

भदौ २७, ०८:४१खबर संवाददाता

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ।

बीमा दाबीलाई सहज बनाउन निर्देशन

भदौ २७, ०८:२६खबर संवाददाता

काठमाडौँः नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई... विस्तृतमा