सुदूरपश्चिमका विभिन्न कारागारबाट करिब १४ सय कैदीबन्दी भागे
धनगढीः जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन्।
गण्डकी प्रदेशका ४ जिल्लाबाट झन्डै १२ सय कैदी भागे
पोखरा: गण्डकी प्रदेशका ४ जिल्लाबाट झन्डै १२ सय कैदी भागेका छन्। कास्की, तनहुँ, म्याग्दी र पर्वत कारागारबाट... विस्तृतमा
अत्तरिया बजार क्षेत्र सुनसान, सेनाद्वारा चोक वरिपरि हिँडडुल गर्न रोक
अत्तरियाः सेनाले देश भरी निषेधाज्ञा जारी गरेपछि कैलालीको अत्तरिया बजार पनि सुनसान भएको छ। अत्तरिया बजारका चारैतिर... विस्तृतमा
नउपाका नेता रेशम चौधरीको घरमा आगजनी र लुटपाट
धनगढीः नागरिक उनमुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम लाल चौधरीको घरमा आन्दोलनकारीले लुटपाट र आगजनी गरेका छन्।
प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाण्डाै: प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 'जेन जी' आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेको... विस्तृतमा
अछाम कारागारमा कैदीबीच झडप, अवस्था तनावग्रस्त
अछाम: अछाम जिल्ला कारागारमा बुधबार बिहान अचानक झडपको स्थिति सिर्जना भएको छ। कारागारभित्र रहेका कैदीबन्दीहरूले... विस्तृतमा
- ‹ previous
- 1405 of 12727
- next ›