धनगढीको जनजीवन क्रमशः सामान्य बन्दै
सुदूरपश्चिमः जेनजी प्रदर्शनका क्रममा असमान्य बनेको धनगढीको जनजीवन पूर्ववत बन्न थालेको छ।
दुई दिन शेयर कारोबार नहुने
काठमाडौँः आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो... विस्तृतमा
बैतडी कारागार तोडफोडपछि कैदीबन्दी फरार
बैतडीः बैतडी जिल्ला कारागारमा रहेका सबै कैदीबन्दी सोमवार साँझ कारागार तोडफोड गरी फरार भएका छन्।
नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस्ः भारतीय प्रधानमन्त्री
काठमाडौँः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका... विस्तृतमा
देशभर निषेधाज्ञा र कफ्र्यु, सेनाद्वारा सहयोगको अपिल
नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरिएको छ।
गोदावरी नगरपालिका लगायत विभिन्न पार्टी कार्यालय र नेताका घरमा आगजनी
धनगढीः जेन्जी समर्थकहरूले कैलालीको गोदावरी नगरपालिका लगायत विभिन्न पार्टी कार्यालय र नेताका घरमा आगजनी गरेका छन्।
- ‹ previous
- 1407 of 12727
- next ›