प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा
भदौ २४, ०२:३६खबर संवाददाता
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्कन... विस्तृतमा
गोदावरी नगरपालिकामा तोडफोड
भदौ २४, ०२:३५खबर संवाददाता
धनगढीः कैलालीको गोदावरी नगरपालिकामा तोडफोड गरिएको छ।
जेन्जी प्रदर्शनकारीले लम्किचुहा नगरपालिकामा तोडफोड
भदौ २४, ०२:२८खबर संवाददाता
धनगढीः कैलालीको लम्किचुहा नगरपालिकामा जेन्जी प्रदर्शनकारीले तोडफोड गरेका छन्।
धनगढीका निजी अस्पतालहरुले प्रदर्शनको क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने
भदौ २४, ०२:२८खबर संवाददाता
धनगढीः धनगढीका निजी अस्पतालहरुले जेनजीहरुले गरेको प्रदर्शनको क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरुको निःशुल्क... विस्तृतमा
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी
भदौ २४, ०२:१०खबर संवाददाता
धनगढीः सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी गरिएको छ।
जेन जीहरुको समर्थनमा अत्तरियामा प्रदर्शन
भदौ २४, ०१:२७खबर संवाददाता
धनगढीः त्तरिया कैलालीको अत्तरिया बजारमा वृहत प्रदर्शन गरिएको छ।
- ‹ previous
- 1412 of 12728
- next ›