सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

भदौ २२, ०८:४५खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा... विस्तृतमा

कञ्चनपुरको डोकेबजारबाट लागुऔषधसहति एक जना पक्राउ

भदौ २२, ०७:५६खबर संवाददाता

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। डोटीको जोरायल गाउँपालिका–४ जिजिकोटका २५ वर्षीय टेकेन्द्र... विस्तृतमा

गृहमन्त्री लेखकले गरे बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

भदौ २२, ०७:४०खबर संवाददाता

कञ्चनपुर: गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन... विस्तृतमा

भारतीय केराले नेपाली व्यवसायी मारमा

भदौ २२, ०७:३५खबर संवाददाता

कैलाली : भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी सङ्घले सुदूरपश्चिम... विस्तृतमा

मुक्तिका १७ वर्षः अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना 

भदौ २२, ०७:३१खबर संवाददाता

कैलाली : हलिया प्रथा अन्त्य भएको १७ वर्ष पूरा भएको छ ।

डडेल्धुरामा तरकारी सङ्कलन केन्द्र पाँच वर्षदेखि प्रयोग विहीन

भदौ २१, ०४:१६खबर संवाददाता

डडेलधुरा : डडेधुराको अमरगढी नगरपालिका–१ दहमा बनाइएको ‘तरकारी सङ्कलन केन्द्र’ पाँच वर्षदेखि प्रयोगविहीन बनेको छ।