सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

भदौ १९, ०८:३९खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट प्रहरीले एक युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

कैलाली कारागार घटनाः सात ठाउँमा कैदीबन्दी स्थानान्तरण

भदौ १९, ०८:२८खबर संवाददाता

धनगढीः कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ।

टीकापुरमा राति आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

भदौ १९, ०८:१७खबर संवाददाता

टीकापुरः टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधवार नियन्त्रणमा लिइएको छ।

बर्डफ्लुको उच्च जोखिमः कुखुराजन्य पदार्थ आयातमा रोक

भदौ १९, ०७:१०खबर संवाददाता

बैतडीः भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता... विस्तृतमा

घर फर्किन थाले बाढीबाट विस्थापित दोधारा–चाँदनीका स्थानीयवासी

भदौ १९, ०६:४५खबर संवाददाता

कञ्चनपुरः बाढीका कारण विस्थापित कञ्चनपुरको दोधारा–चाँदनीका स्थानीयवासी घर फर्कन थालेका छन्

आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दै

भदौ १९, ०६:११खबर संवाददाता

काठमाडौँ:  बिहीबार (आज) राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ।