सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

भदौ १८, ०९:००खबर संवाददाता

धनगढीः हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य तथा धनगढीको... विस्तृतमा

कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ

भदौ १८, ०८:२४खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ 

भदौ १८, ०८:१९खबर संवाददाता

धनगढीः धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यी प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

भदौ १८, ०७:२०खबर संवाददाता

काठमाडौँः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान... विस्तृतमा

जलवायु परिवर्तनका दुष्प्रभावः सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल

भदौ १८, ०७:१२खबर संवाददाता

कञ्चनपुरः जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालहरू सुक्न र पुरिन... विस्तृतमा

नतिजा आउने गरी काम गर्न मन्त्री भण्डारीको निर्देशन

भदौ १८, ०७:०४खबर संवाददाता

बैतडीः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षाकृत नतिजा आउने गरी काम गर्न बैतडीका कार्यालय... विस्तृतमा