सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

‘सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छ’

भदौ १७, १०:११खबर संवाददाता

बैतडीः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने... विस्तृतमा

दार्चुला अटोरिक्सा दुर्घटना अपडेटः बेपत्ता दुईजनाको शव फेला 

भदौ १७, १०:०१खबर संवाददाता

दार्चुलाः दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ।

बैतडीमा विद्युतीय धरापमा परेर महिलाको मृत्यु

भदौ १७, ०९:४५खबर संवाददाता

बैतडीः बैतडीमा जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ।

महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

भदौ १७, ०९:३४खबर संवाददाता

कञ्चनपुरः डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन्।

दशैंको लागि आजदेखि अनलाइनबाट खसीबोको बुकिङ सुरु

भदौ १७, ०९:००खबर संवाददाता

काठमाडौं: दशैंका लागि आजदेखि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले... विस्तृतमा

जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

भदौ १७, ०८:४५खबर संवाददाता

बैतडीः लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन... विस्तृतमा