शान्ति सुरक्षाका लागि योजनावद्ध काम गर्छुः प्रहरी उपरीक्षक चन्द
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रबहादुर चन्दले शान्तिसुरक्षामा योजनाबद्ध... विस्तृतमा
किसानको दूधको रकम तत्काल भुक्तानी गर्न सिडीओ लम्सालको निर्देशन
अत्तरियाः विगत ३ महिनादेखि दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियामा तालाबन्दी हुँदा भुक्तानी रोकिएको भन्दै दुग्ध... विस्तृतमा
कर्णाली नदी कटानले गेरुवा गाउँपालिकाका गाउँ जोखिममा
बर्दियाः बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रास्थित तटबन्ध कटान गर्न... विस्तृतमा
बैतडीमा डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौपाया पुरिए
बैतडीः बैतडीमा डोजरले खनेको सडकबाट पहिरो खस्दा दुईवटा घरसहित पशुचौपाया पुरिएका छन्। परिवारका १६ जना सदस्यले भागेर... विस्तृतमा
कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा, ५२ परिवार विस्थापित
कञ्चनपुरः कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा पसेपछि ५२ परिवार विस्थापित भएका छन्।
सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सुचारु, केआईसिंह राजमार्ग फेरी अवरुद्ध
डडेल्धुराः सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य सडक भीमदत्त राजमार्ग सुचारु भएको छ।
- ‹ previous
- 1440 of 12732
- next ›