सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

अछाममा छाउ बारेर पालमुनी सुतेकी महिला र बालिकाको ढुङ्गा लागेर मृत्यु

भदौ १३, १०:५८खबर संवाददाता

अछामः अछाममा महिनावारी बारेर खेतबारीमा पाल टागेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्युु भएको छ।

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

भदौ १३, ०७:३२खबर संवाददाता

काठमाडौंः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७)... विस्तृतमा

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय

भदौ १३, ०७:२९खबर संवाददाता

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ।

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भदौ १३, ०७:२५खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भदौ १३, ०७:११खबर संवाददाता

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

भदौ १३, ०६:५९खबर संवाददाता

दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।