सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

युवा उद्यमी संघ कैलालीका सदस्यबीच परिचयात्मक कार्यक्रम सम्पन्न

भदौ ९, १०:३०खबर संवाददाता

धनगढीः नेपाली युवा उद्यमी संघ कैलाली च्याप्टरका सदस्यहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

अनदी मासिँदा अट्वारीमा असर

भदौ ९, ०९:३८खबर संवाददाता

धनगढीः रैथाने अन्डी (अनदी) धान मासिँदै गएपछि थारू समुदायको अट्वारी पर्वमा असर परेको छ।

अछाममा विभिन्न किसिमका ट्याब्लेटसहित २ जना पक्राउ

भदौ ९, ०९:३०खबर संवाददाता

अछामः अछाममा विभिन्न किसिमका ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्।

लिपुलेक सीमा विवादः 'राज्यले आफ्नो भूभागको रेखदेख गर्न सकेन'

भदौ ९, ०९:१६खबर संवाददाता

दार्चुलाः दार्चुलास्थित व्यास गाउँपालिका–१ मा पर्ने नेपाली भूभाग लिपुलेक पासबाट भारत–चीन द्विपक्षीय व्यापार मार्ग... विस्तृतमा

स्याउलेमा सुदूरपश्चिम गौरा पर्व मेला आयोजना गरिने 

भदौ ९, ०९:००खबर संवाददाता

धनगढीः कैलालीको स्याउलेमा सुदूरपश्चिम गौरा पर्व मेला आयोजना गरिने भएको छ।

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ 

भदौ ९, ०८:५७खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।