सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

टीकापुर घटनाको एक दशक, थरुहट मुद्‍दा ओझेलमा

भदौ ७, ०६:०५खबर संवाददाता

धनगढी: टीकापुर घटना घटेको एक दशक पूरा भएको छ।

दार्चुलाको तुसारा पानी–तिङ्कर सडकको दुबै तिरबाट निर्माण गरिने

भदौ ७, ०५:२१खबर संवाददाता

दार्चुला : दार्चुलाको तुसारपानी–तिङ्कर सडकखण्ड दुबै तिरबाट निर्माण गरिने भएको छ। नेपाली सेनाले चालु आर्थिक वर्ष... विस्तृतमा

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी, फोहर विसर्जनमा समस्या

भदौ ७, ०४:१७खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक वन उपभोक्ता समूहले... विस्तृतमा

प्रहरी पब्लिक ब्याडमिण्टन क्लबकाे अध्यक्षमा पुनः जाेशी निर्वाचित

भदौ ७, ०३:४९खबर संवाददाता

धनगढीः प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा दाेस्राे कार्यकालका लागि चेतराज जाेशी निर्विरोध निर्वाचित भएका... विस्तृतमा

महाकाली नदीमा जलस्तर बढ्यो, गाडी आवागमनमा रोक

भदौ ७, ०१:३८खबर संवाददाता

महेन्द्रनगरः कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेको छ। जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ११ गड्डाचौकी... विस्तृतमा

आज सम्पन्न हुँदै ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’

भदौ ७, १०:३४खबर संवाददाता

काठमाडौँः नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो... विस्तृतमा