आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ: मन्त्री रावल
कञ्चनपुरः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट... विस्तृतमा
सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व सङ्कलन
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार सवारी साधन कारबाहीमा परेका... विस्तृतमा
कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।
कञ्चनपुरमा जङ्गलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद
कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाइछिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ।
सरकारले शिक्षा विधेयक मस्यौदामा सुझाव सङ्कलन गर्दै
काठमाण्डाै: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाबाट प्राप्त... विस्तृतमा
कैलालीमा खोलाले बगाउँदा ५३ वर्षीय रोकामगरको मृत्यु
धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ खैरेनीमा मटेली खोलाले बगाउँदा ५३ वर्षीय चन्द्रबहादुर रोकामगरको मृत्यु भएको छ।
- ‹ previous
- 183 of 12644
- next ›