सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै

चैत्र १६, ०९:०८खबर संवाददाता

काठमाडौँः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ... विस्तृतमा

कञ्चनपुरबाट अबैध पेय पदार्थ र बोईलर कुखुरा बरामद 

चैत्र १६, ०८:०७खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको अबैध पेय पदार्थ र बोईलर कुखुरा बरामद गरिएको छ।

कैलालीमा एक जना खैरो हेरोईनसहित पक्राउ 

चैत्र १६, ०८:०२खबर संवाददाता

धनगढीः कैलालीमा एक जना खैरो हेरोईनसहित पक्राउ परेका छन्।

कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ

चैत्र १६, ०७:५६खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

टीकापुरका एक जना फरार प्रतिबादी पक्राउ

चैत्र १६, ०७:५१खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।

आज यी प्रदेशमा वर्षाको सम्भावना

चैत्र १६, ०७:०९खबर संवाददाता

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा... विस्तृतमा