सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चनपुरमा पक्राउ

साउन २९, ११:१७खबर संवाददाता

महेन्द्रनगरः जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक जना प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो

साउन २९, ०९:२८खबर संवाददाता

बाजुराः बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ। 

चट्याङ लागेर एक जनाको मृत्यु

साउन २९, ०८:५२खबर संवाददाता

रोल्पा: रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, प्रमुख अतिथि शेरबहादुर देउवा

साउन २९, ०८:४६खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ।

डोटीको सेती नदीमा एक जनाको मृत्यु 

साउन २९, ०८:३६खबर संवाददाता

डोटीः डोटीको सेती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

कञ्चनपुरको एक घरमा आगलागी

साउन २९, ०८:१०खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ।