सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढी-१५ उर्मीमा शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने

साउन २७, १२:४४खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१५ उर्मीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ... विस्तृतमा

गाँजा तस्करीको नयाँ शैलीको खुलासा, १८ किलो गाँजासहित दुई भारतीय पक्राउ

साउन २७, १२:१०खबर संवाददाता

काठमाडौँः लागूऔषध नियन्त्रण ब्युरोले थाई गाँजा तस्करीको नयाँ शैली खुलासा गर्दै १८ किलो लागूऔषध गाँजासहित दुई... विस्तृतमा

कैलालीमा पाँच अस्पतालले मापदण्डविपरीत स्वास्थ्य सेवा सञ्चालन गरेको खुलासा

साउन २७, ११:३१खबर संवाददाता

धनगढीः कैलालीका पाँच अस्पतालले कानुनी मापदण्ड पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गरिरहेको पाइएको छ।

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

साउन २७, १०:११खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ

साउन २७, ०९:४९खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका छन्।

ज्यान मार्ने उद्योग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

साउन २७, ०९:४२खबर संवाददाता

कञ्चनपुरः ज्यान मार्ने उद्योग मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।