सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

डडेल्धुरामा दुई मोटरसाइकल आपसमा ठोक्किए, ३ जना घाइते

साउन २४, ०९:११खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडामा शनिबार साँझ दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २४, ०६:१५खबर संवाददाता

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर... विस्तृतमा

घर जग्गा पास गर्ने भन्दै रकम लिएर फरार धनगढीका जगत कुँवर जेल चलान

साउन २३, ०५:२५खबर संवाददाता

धनगढी: घरजग्गा बिक्री गर्ने भन्दै रकम लिएर जग्गा पास नगरी फरार रहेका धनगढीका जगतबहादुर कुँवर जेल चलान भएका छन्।

कञ्चनपुरमा लागुऔषधसहित चार जना पक्राउ

साउन २३, ०५:०३खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, १० घाइते

साउन २३, ०४:३५खबर संवाददाता

भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिबार निजी यात्रुवाहक बस सडकबाट चिप्लिएर दुर्घटना हुँदा कम्तीमा आठ जनाको... विस्तृतमा

कैलालीमा एकैदिन दुई महिलासहित तीन जना मृत भेटिए

साउन २३, ०३:५०खबर संवाददाता

धनगढीः कैलालीमा शनिबार एकैदिन दुई महिलासहित तीन जना मृत अवस्थामा भेटिएका छन्।