कैलाली–४ मा मतगणना सुरु
धनगढीः कैलाली क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना प्रक्रिया अघि... विस्तृतमा
कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र अगाडि
कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणनाको प्रारम्भिक परिणाम... विस्तृतमा
काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी
काठमाडौँः काठमाडौँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना विजयी भएकी छिन्।
दार्चुलामा चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी
दार्चुला: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाका दुर्गम क्षेत्रमा रहेका केही मतदान केन्द्रका मतपेटिका... विस्तृतमा
डडेल्धुरामा मतगणना बिहान ११ बजेदेखि सुरु हुने
डडेल्धुरा: डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय भएको छ।
कैलाली–५ को मतगणना सुरु
धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।
- ‹ previous
- 321 of 12196
- next ›