सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

२० वर्ष कैद सजाय पाएका फरार कैदी प्रभु माझी रौतहटबाट पक्राउ

साउन ९, १२:५४खबर संवाददाता

रौतहट: जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार कैदी प्रभु माझीलाई प्रहरीले पक्राउ... विस्तृतमा

धनगढीमा डाक्टर केसीविरुद्ध प्रदर्शन, ‘गो ब्याक केसी’ नाराबाजी

साउन ९, १२:०१खबर संवाददाता

धनगढी: चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै बिहीबारदेखि अनशनरत डा. गोविन्द केसीविरुद्ध... विस्तृतमा

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

साउन ९, १०:२८खबर संवाददाता

जनकपुरधामः गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा... विस्तृतमा

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

साउन ९, १०:१७खबर संवाददाता

काठमाडौँः प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना... विस्तृतमा

रास्वपाका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार

साउन ९, १०:०८खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार भएको छ। रौतहट निर्वाचन... विस्तृतमा

कैलालीमा भन्सार छलीका सामान बरामद  

साउन ९, ०८:३६खबर संवाददाता

धनगढीः कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।