सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

कार्तिक १६, ०७:१९खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको भजनीबाट अवैध सामानसहित एक महिला पक्राउ 

कार्तिक १६, ०७:१५खबर संवाददाता

धनगढीः कैलालीको भजनीबाट अवैध भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छिन्। भजनी नगरपालिका–१ भजनी बजारबाट भजनी... विस्तृतमा

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ, २० हजार नगद बरामद

कार्तिक १५, ०५:१६खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ मेन्थाबाट... विस्तृतमा

धनगढीका लोकराज पाण्डेयले गरे कपडा बैंकलाई सहयोग

कार्तिक १५, ०४:२०खबर संवाददाता

धनगढी :धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ६० थान कपडा सहयोग गरिएको छ ।  धनगढी–५ हसनपुरका लोकराज पाण्डेयले... विस्तृतमा

धनगढीका जोशी परिवारले गरे कपडा बैंकलाई सहयोग

कार्तिक १५, ०३:२८खबर संवाददाता

धनगढी :धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३६ थान कपडा सहयोग गरिएको छ ।  धनगढी–२ कृष्ण टोलका रौनक जोशीको... विस्तृतमा

धनगढीका मेघप्रशाद शर्माले गरे कपडा बैंकलाई सहयोग

कार्तिक १५, ०३:१८खबर संवाददाता

धनगढी :धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३० थान कपडा सहयोग गरिएको छ । धनगढी–१४ फुलबारी 'डि' गाउँका... विस्तृतमा