सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कञ्चनपुरमा भन्सार छलि गरी ल्याइएका जुत्ता बरामद

माघ २८, ०८:५४खबर संवाददाता

कञ्चनपुर: जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँ क्षेत्रबाट भन्सार छलि गरी अवैध रूपमा भारतबाट ल्याइएका जुत्ता बरामद... विस्तृतमा

कञ्चनपुरमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु

माघ २८, ०८:५१खबर संवाददाता

कञ्चनपुर: बेदकोट नगरपालिका–६ सिसैया स्थित चौधर नदीको पक्की पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ।

कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

माघ २८, ०८:४७खबर संवाददाता

कैलाली: जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार... विस्तृतमा

कैलालीमा फरार रहेका तीन प्रतिवादी पक्राउ

माघ २८, ०८:३९खबर संवाददाता

कैलाली: जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले... विस्तृतमा

धनगढीमा अत्याधुनिक सय शय्याको केयरटेकर हस्पिटल सञ्चालनमा

माघ २७, ०५:१९खबर संवाददाता

धनगढीः स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै धनगढीमा एक सय शय्याको सुविधा सम्पन्न केयरटेकर हस्पिटल औपचारिक रूपमा... विस्तृतमा

ऋषिदहको समर्थनले उत्साहित एमाले उम्मेदवार दिपक साउँद

माघ २७, ०५:००खबर संवाददाता

अछामः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार दिपक साउँद ऋषिदह क्षेत्रबाट... विस्तृतमा