स्वर्गीय आमाको स्मृतिमा मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख ११ हजार सहयोग
महेन्द्रनगरः स्वर्गीय आमाको स्मृतिमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले प्रधानमन्त्री दैवी प्रकोप... विस्तृतमा
फेरि पुगे मुख्यमन्त्री भट्ट सेती अस्पताल, सेवा प्रवाह चुस्त बनाउन दिए निर्देशन
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको अवलोकन गरेका छन्। मङ्गलवार... विस्तृतमा
सुदूरपश्चिम युवा संजालले विपद् राहत कोषमा गर्यो २१ हजार सहयोग
धनगढीः सुदूरपश्चिम प्रदेश युवा संजालले विपद्को समयमा नेपाल सरकारलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
धनगढीमा शुक्रबारदेखि निःशुल्क दन्त उपचार अभियान सुरु हुँदै
धनगढीः धनगढीमा आर्थिक अवस्था कमजोर भएका तथा दन्त उपचारको पहुँचबाट वञ्चित नागरिकलाई लक्षित गर्दै 'ब्याग्ज अफ होप'... विस्तृतमा
महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द
कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ८ हजार ९ सय ९२ क्यूसेक पुगेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा... विस्तृतमा
बाढीपीडितका लागि सीपी अस्पताल परिवारद्वारा ३ लाख ३५ हजार ३३५ रुपैयाँ सहयोग
धनगढी: भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित... विस्तृतमा
- ‹ previous
- 76 of 12571
- next ›