सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

सभापतिमा गगनको उम्मेदवारी दर्ता

पुष ३०, १२:१३खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ। भृकुटीमण्डपस्थित विशेष... विस्तृतमा

देशभर ८ लाख  बालबालिका विद्यालयबाहिर

पुष ३०, ११:५६खबर संवाददाता

काठमाडौँ: देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्य सार्वजनिक भएको छ।... विस्तृतमा

बाजुरामा हातहतियार तथा खरखजाना बुझाउन जिल्ला प्रशासनको निर्देशन

पुष ३०, ११:५१खबर संवाददाता

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभित्र रहेका सबै प्रकारका हातहतियार तथा खरखजाना अनिवार्य रूपमा... विस्तृतमा

चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को समापन, हरेक वर्ष आयोजना हुने  

पुष ३०, ११:३५खबर संवाददाता

धनगढीः 'ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह' भन्ने मूल भावका साथ चैतन्य पाठशालाले आयोजना गरेको... विस्तृतमा

डढुवा रोगको प्रकोपले आलु खेती प्रभावित

पुष ३०, ११:३५खबर संवाददाता

अछामः आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ। रोगको प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु... विस्तृतमा

दिनेशखबरका पूर्व सम्पादक पनेरुलाई पितृ शोक

पुष ३०, ०९:१२खबर संवाददाता

धनगढीः दिनेशखबरका पूर्व सम्पादक नवराज पनेरुलाई पितृ शोक परेको छ।