डोजर लगाएर यसरी खाली गरिदै छ, ६ लेन सडक क्षेत्रका संरचना
धनगढीको ट्राफीक चौराहमा रहेको संगम गेष्ट हाउसबाट डोजर लगाउन सुरु गरिएको हो। झण्डै ९५ प्रतिशत घरधनिहरुले आफै संरचना भत्काईसकेकोमा भत्काउन बाँकी ५ प्रतिशत संरचना सोमवारदेखि भत्काउन सुरु गरिएको हो।
कमेन्ट लोड गर्नुस