सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विप्लवका कार्यकर्ता र प्रहरीविच दोहोरो झडप

धनगढीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरी विच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसरमा बर्तमान सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीविच धनगढीको ट्राफीक चौराहमा झडप भएको हो । 

कमेन्ट लोड गर्नुस