सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी– दिपायल द्रुतमार्ग धुलाम्य भएपछि स्थानीय वासिन्दा आन्दोलित

धनगढी दिपायल द्रुतमार्ग अन्तरगत धनगढी क्षेत्रको सडक धुलाम्य भएपछि स्थानीय आन्दोलित भएका छन् । सडक क्षेत्रको धुलोले खान बस्न समेत समस्या भएको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । आज पहिलो दिन सडक खण्ड अन्तरगत ढुङगे बजारमा सडक अवरुद्ध पार्दै स्थानीय वासिन्दाले ५ वुँदे माग अघि सारेका छन् । विगतमा सडक विभाग र जिल्ला समन्वय समिति विच सडक निर्माणको दुुविधा रहेको बेला आज दुई घण्टा सडक अवरुद्ध पारिएको छ ।

कमेन्ट लोड गर्नुस