सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोचक

फाल्गुन १०, ०५:३४खबर संवाददाता

सेक्स गरे दण्डित हुनुपर्ने कानुन खारेजीको माग

अमेरिकाजस्तो खुला समाजमा पनि अविवाहितलाई शारीरिक सम्बन्ध बनाउन बन्देज लगाउने कानुन अझै जीवित रहेछ। कुरा,... विस्तृतमा

फाल्गुन १०, ०५:२३खबर संवाददाता

पूर्वपत्नीलाई दिनुपर्ला भनेर ११ करोड जलादिए यी धनाढ्यले

क्यानडाको राजधानी ओटावाका व्यवसायी ब्रुस म्याककनभिल अहिले सर्वत्र चर्चाको पात्र भएका छन्। यी धनाढ्यले सम्बन्ध... विस्तृतमा

फाल्गुन १०, ०४:३१

एउटै गोत्रको केटासँग बिहे गरेको भन्दै परिवारले नै हत्या गरेर फालिदियो

२५ वर्षीया युवतीलाई आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै परिवारले नै हत्या गरेका छन्।

फाल्गुन १०, ०४:२०

मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले पेट्रोल छर्किएर श्रीमानलाई जलाइदिएपछि..

आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन्। यो घटना केहि समय पहिले इन्डोनेसियामा भएको... विस्तृतमा

फाल्गुन १०, ०३:०६

नाची नाची ट्राफिक व्यवस्थापन(भिडियो)

एक प्रहरी अधिकारीले सडकमा लोकगीत गाउँदै नाच्दै हिँडिरहेको समूह देखेपछि थाइल्यान्डमा नाच्दै नाच्दै ट्राफिक... विस्तृतमा

फाल्गुन १०, ०२:४८

किन गरियो ट्वाइलेटमै बिहे ?

ट्वाइलेटमा त दिसा पिसाब पो गरिन्छ। तर भारतमा पनि ट्वाइलेटमै बिहे गरिएको छ । अनौठो लाग्ने यो घटना भारतको... विस्तृतमा