सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन २५, ०१:१६रासस

कञ्चनपुर–३ मा नेकपाका मानबहादुर सुनार सहित १४ उम्मेदवारकाे धरौटी जफत

कञ्चनपुर: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार तथा सुदूरपश्चिम... विस्तृतमा

फाल्गुन २५, १२:४४खबर संवाददाता

सुदूरपश्चिममा समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा

धनगढीः सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार... विस्तृतमा

फाल्गुन २५, ११:१७खबर संवाददाता

अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी

काठमाडौंः अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्। उनले ९ हजार ५१८ मत... विस्तृतमा

फाल्गुन २५, १०:४४रासस

समानुपातिक मतगणना: रास्वपाले कटायो ४० लाख मत

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख... विस्तृतमा

फाल्गुन २५, १०:३९खबर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी

काठमाडौँः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ... विस्तृतमा

फाल्गुन २५, ०७:२८रासस

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाडौँः राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ।