सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

वैशाख १७, ०९:५१खबर संवाददाता

सुदूरपश्चिमका तीन जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘जनयात्रा’ गर्ने

धनगढीः सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जनयात्रा’ गर्ने भएको छ।

वैशाख १७, ०९:४०खबर संवाददाता

एमाले अछामको अध्यक्षमा उपाध्याय चयन

अछामः नेकपा एमाले अछामको अध्यक्षमा शिव प्रसाद उपाध्यायचयन भएका छन। ९औं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा... विस्तृतमा

वैशाख १७, ०८:२२खबर संवाददाता

प्रचण्ड आज कञ्चनपुरमा, यस्ता छन कार्यक्रम

कञ्चनपुरः जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री... विस्तृतमा

वैशाख १७, ०७:१७खबर संवाददाता

'जागरण अभियानले जनतामा आशा जागेको छ'

कैलालीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन... विस्तृतमा

वैशाख १७, ०६:१८खबर संवाददाता

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको... विस्तृतमा

वैशाख १६, ०७:०७खबर संवाददाता

सहिद र बेपत्ता व्यक्तिका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको छः अध्यक्ष दाहाल

कैलालीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले... विस्तृतमा