प्रदेश सभाको बैठक सञ्चालनमा प्रतिपक्षको अवरोध
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनमा प्रतिपक्ष दलहरूले अवरोध गरेका छन्।
प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १०औँ सम्मेलनबाट पारित सातबुँदे... विस्तृतमा
लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छः मुख्यमन्त्री कार्की
इटहरीः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुव्र्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक... विस्तृतमा
प्रतिनिधिसभा बैठकः यस्तो छ आजको सम्भावित कार्यसूची
काठमाडौँः प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवद्र्धन तथा... विस्तृतमा
‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’
धनगढीः गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने... विस्तृतमा
न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छः प्रधानमन्त्री
विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताए।
- ‹ previous
- 270 of 1691
- next ›