भदौ २, १२:१९खबर संवाददाता
आज दिँउसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै
धनगढीः आज (आइतबार) दिउँसो सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दैछ।
साउन ३२, ०८:२७खबर संवाददाता
मोहन बैद्य किरणको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा
काठमाडौंः मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मंसिरमा महाधिवेशन गर्ने भएको छ।
साउन ३२, १२:१४खबर संवाददाता
बजेटलाई राजनीतिक दाउपेचको विषय बनाउँदा उधारोमा चल्दै सुदूरपश्चिम सरकार
धनगढीः सुदूरपश्चिममा प्रदेश सभाबाट बजेट पारित हुन नसक्दा सरकारको खर्च प्रणाली ठप्प छ।
साउन ३२, ०५:४९खबर संवाददाता
परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस
काठमाडौँ: सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।
साउन ३१, १०:५२कमल सावद
मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यक्रममा ७ सांसद अनुपस्थित
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यक्रममा ७ सांसद अनुपस्थित भएका छन्।... विस्तृतमा
साउन ३१, ०८:०८खबर संवाददाता
राष्ट्रियसभामा आज प्रधानमन्त्रीसहित अन्य मन्त्रीले जवाफ दिने
काठमाडौँ: सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ।
- ‹ previous
- 301 of 1668
- next ›