आज सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदै
धनगढीः आज (मंगलबार) सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ।
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा राणा
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी... विस्तृतमा
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम... विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँः नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा हुने भएको छ।
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, त्यसअघि देशवासीका नाममा सम्बोधन
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्।
राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
- ‹ previous
- 317 of 1670
- next ›