सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असार २३, ०३:१५

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब... विस्तृतमा

असार २२, ०५:३४खबर संवाददाता

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

काठमाडौँः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्।

असार २२, ०८:२७खबर संवाददाता

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ: नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से... विस्तृतमा

असार २१, ०४:५९नारायण अवस्थी

सुदूरपश्चिमको आगामी बजेट ‘फेल’ गर्न काँग्रेस र एमाले एकजुट

धनगढीः केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँगै सुदूरपश्चिम सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको... विस्तृतमा

असार २१, ०४:३४खबर संवाददाता

प्रेम आले नेकपा एसको केन्द्रीय कमिटीमा अटाएनन्

धनगढी: नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय... विस्तृतमा

असार २१, ०२:१७

सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायो संसद सचिवालयलाई जानकारी

काठमाडौंः नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे संसद सचिवालयलाई जानकारी गराएको छ।