सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

जेठ १, ०७:१०खबर संवाददाता

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिदै

नवलपरासीः पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा कार्यालय स्थापना हुने भएका छन्। शहरी विकास... विस्तृतमा

जेठ १, ०५:५८खबर संवाददाता

आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौँ: सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। राष्ट्रपति... विस्तृतमा

वैशाख ३१, ०६:१७खबर संवाददाता

सिंहदरबारमा प्रचण्ड, रवि र ओलीबीच छलफल

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र... विस्तृतमा

वैशाख ३१, ०२:३६खबर संवाददाता

मुख्यमन्त्रीले विश्वासको मत लिन फेरि आह्वान गरे बैठक, एमालेसँग भएन छलफल

धनगढीः मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन फेरि प्रदेश सभा बैठक आह्वान गरेका छन्।

वैशाख ३१, ११:४२रासस

 उपप्रधानमन्त्री यादवद्वारा राजीनामा

 काठमाडौँः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ।

वैशाख ३१, १०:२२खबर संवाददाता

विश्वासको मत लिने तयारीमा सोडारी, माओवादीका ८ सांसदको छुट्टै बैठक

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन्।