प्रदेश प्रमुखको आह्वानमा असहमति छ ः प्रदेशसभा सदस्य चौधरी
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा... विस्तृतमा
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा
धनगढी : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन... विस्तृतमा
मुख्यमन्त्रीमा लक्ष्मण किशोरलाई गरेको समर्थन एकीकृत समाजवादीबाट फिर्ता
धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीलाई गरेको समर्थन एकीकृत समाजवादी पार्टीले फिर्ता लिएको छ।
मुख्यमन्त्रीको विषयमा धनगढीमा चार दलका सांसदहरुको गोप्य बैठक
धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्रीको विषयलाई लिएर अहिले धनगढीमा गोप्य बैठक बसेको विषय बाहिर आएको छ।
रेशम–रन्जितासँग एकीकरण नगर्ने नेसपाको निर्णय
जनकपुरधामः नेपाल सद्भावना पार्टी (नेसपा)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकीकरण नगर्ने निर्णय गरेको छ।
विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री
काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै... विस्तृतमा
- ‹ previous
- 368 of 1672
- next ›