सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

चैत्र २५, १२:१०खबर संवाददाता

कांग्रेसले बझाङ उपचुनावका लागि तोक्यो कमाण्डर

धनगढीः नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ।

चैत्र २५, १०:०५खबर संवाददाता

बझाङमा एक महिलासहित १२ उम्मेदवार उपनिर्वाचनको मैदानमा

धनगढीः आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभाका लागि कुल १२ जनाको उम्मेदवारी दर्ता भएको छ।

चैत्र २५, ०७:४७खबर संवाददाता

देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्छ: महासचिव विप्लव

धनगढीः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने... विस्तृतमा

चैत्र २४, ०६:०२खबर संवाददाता

बझाङमा बाजागाजासहित यी उम्मेदवारहरुले गराए उम्मेदवारी दर्ता

धनगढीः बझाङमा बाजागाजासहित विभिन्न दलहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

चैत्र २४, ०५:२७खबर संवाददाता

राप्रपाबाट खड्काको उम्मेदवारी दर्ता

बझाङः राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेशसभा निर्वाचनको लागि किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ।

चैत्र २४, ०५:२२खबर संवाददाता

राजेन्द्र महतोले गरेको प्रदर्शनमा २७ जना घाइते

काठमाडौँः राजेन्द्र महतो नेतृत्वका राष्ट्रिय मुक्ति क्रान्तिले आज (शनिवार) काठमाडौँमा गरेको प्रदर्शनमा २७ जना... विस्तृतमा