सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन २०, ०९:३१खबर संवाददाता

बालुवाटारमा ओली, रवि र प्रचण्ड वार्तामा

काठमाडौंः सत्ता गठबन्धनमा खटपट सुरु भएको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सक्रियता बढाएका छन्।

फाल्गुन १९, ११:५२कमल सावद

मुख्यमन्त्री कार्यालयबाट सवारी मर्मत र इन्धनको नाममा ९४ लाख स्वाहा

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालले सवारी मर्मतमा ३५ लाख २८ हजार रुपैयाँ खर्च... विस्तृतमा

फाल्गुन १८, १०:४०कमल सावद

काँग्रेस कैलालीका सभापति र उपसभापतिबिच माइन्युट खोसाखोस

धनगढी : नेपाली काँग्रेस, कैलालीको सभापति नारायणदत्त भट्ट र उपसभापति भीम बडुवालको बिचमा माइन्युट खोसाखोस भएको छ।

फाल्गुन १८, ०७:१८खबर संवाददाता

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ: सङ्घीय संसद् अन्तर्गतको  प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद्... विस्तृतमा

फाल्गुन १७, ०९:४९खबर संवाददाता

राष्ट्रिय सभा बैठक बस्दै 

काठमाडौँ: सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक आज बिहान ११ बजे बस्न लागेको हो।

फाल्गुन १६, ०८:५६रासस

सुदूरपश्चिम प्रदेशसभा नियमावली संशोधन मस्यौदामा छलफल

धनगढी  : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८०को संशोधन मस्यौदामाथि छलफल भएको छ... विस्तृतमा