सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असोज २१, ०५:३३खबर संवाददाता

एकीकृत समाजवादी डोटीका अध्यक्ष बोगटी पदमुक्त 

डोटीः  नेकपा एकीकृत समाजवादी पार्टीले डोटी जिल्लाका अध्यक्षलाई पदमुक्त गरेको छ। एकीकृत समाजवादीका डोटी जिल्लाका... विस्तृतमा

असोज २१, ०४:२४खबर संवाददाता

धनगढीमा एमाले अधिवेशनः ‘सुदूरपश्चिमको भविष्य बनाउन सक्ने नेतृत्व आवश्यक’

धनगढीः नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील हुन नसकेको बताएका छन्।

असोज २१, १२:०८खबर संवाददाता

प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली धनगढीमा, भीम रावललाई फेरि उपेक्षा

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन्। अधिवेशनमा... विस्तृतमा

असोज २१, १०:२५खबर संवाददाता

एमालेको प्रदेश अधिवेशनः ६७५ प्रतिनिधि धनगढीमा, अध्यक्ष ओली आउँदै

धनगढीः आज (आइतबार) एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन केहि समयपछि सुरु हुँदैछ।

असोज २०, ०४:२६खबर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन्। प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पदबाट... विस्तृतमा

असोज २०, ११:४२खबर संवाददाता

नेकपा एमालेको सुदूरपश्चिम अध्यक्षमा तीन जना दाबेदार

धनगढीः कैलालीको धनगढीमा भोलि (आइबार) र पर्सी (सोमबार) हुने नेकपा एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनको तयारी... विस्तृतमा