राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ। उनी विसं २०५६ देखि... विस्तृतमा
परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान
काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउद मंगलबार बिहान अमेरिका प्रस्थान गरेका छन्। बिहान ९ बजे कतार एयरवेजबाट... विस्तृतमा
सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकको निर्णय
सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय... विस्तृतमा
गौ संरक्षणका लागि भोलि धनगढीमा र्याली निकालिने
धनगढीः धनगढीमा गौसंरक्षण र सामाजिक सद्भावका लागि मोटरसाइकल ¥याली निकालिने भएको छ।
धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको सन्देशसभा स्थगित
धनगढीः समाजवादी मोर्चा नेपालले सुदूरपश्चिमको धनगढीमा आज मंगलवार गर्ने भनिएको सन्देशसभा स्थगित भएको छ।
सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म कार्यालयमा राखिने
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधवार)सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा... विस्तृतमा
- ‹ previous
- 452 of 1674
- next ›