झापा–५ मा बालेन शाहको अग्रता, ओलीभन्दा दोब्बर बढी मत
काठमाडौँः प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार... विस्तृतमा
काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी
काठमाडौँः काठमाडौँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना विजयी भएकी छिन्।
रुकुम पूर्वमा संयोजक दाहाल अगाडि
रुकुम पूर्वः मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट... विस्तृतमा
चितवन ३ मा सोविता गौतमको अग्रता
काठमाडौं: प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।
यी हुन् रास्वपाले अग्रता बनाएका क्षेत्रहरु (सूचीसहित)
काठमाडौंः बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका... विस्तृतमा
देशभर ६० प्रतिशत मत खस्याे : निर्वाचन आयाेग
काठमाण्डाै: प्रतिनिधिसभा चुनावअन्तर्गत आज भएकाे मतदानमा देशभर ६० प्रतिशत मत खसेकाे निर्वाचन आयाेगले प्रारम्भिक... विस्तृतमा
- ‹ previous
- 52 of 1659
- next ›